समाचार

नगर प्रमुख शाह द्वारा इद हुल अज़हां(बकरा इद)को शुभकामना व्यक्त

By Thaha - Online

July 20, 2021

कृष्ण नगर, कपिलवस्तु कपिलवस्तु जिल्ला कृष्ण नगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले मुस्लिम धर्मावलम्बी हरूको महत्त्वपूर्ण पर्व इद हुल अज़हां(बकरा इद) को शुभकामना व्यक्त गर्नु भएको छ।

मुस्लिम धर्मावलम्बी हरूको महत्त्वपूर्ण पर्व इद हुल अज़हां(बकरा इद)को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।शाहले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड इद हुल अज़हां(बकरा इद)को हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।