बसुन्धरा गौतम
घोराही २८ माघ।
दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को निगरानी सिसी क्यामरा मार्फत गरिने दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को निगरानी का लागी महोत्सव परिसरमा ९ वटा सि सी क्यामरा जडान गरीने महोत्सव मुल आयोजक समीतीले जनाएको छ। महोत्सव मुलआयोजक समीतीका संयोजक एवं दाङ उद्योग वाणीज्यसंघका अध्यक्ष नारायण प्रसाद भु्सालले महोत्सव स्थलमा ९ वटा सीसी क्यामरा जडान गरी महोत्सवका हरेक गतीविधीलाइ सचिवालयमै वसरे निगरानी गर्ने वताउनु भयो ।
महोत्सव स्थललाइ सुरक्षीत र व्यवस्थीत वनाउन पनी यस कीसीमको प्रविधीले सहयोग पुर्याउने वताउनु भयो विगतका महोत्सवहरुमा वाहीर वाट आएका व्यापारीक स्टलहरुमार्फत उपभोक्ताहरुलाइ कमसल र गुणस्तर सामान दिने गरेको गुनासो आउने गरेको प्रती यसपटक आयोजक समीती सजक रहेको वताउदै संयोजक भुसालले त्यस्ता गुणस्तरहिन सामाग्रीहरु विक्री वितरणका लागी नराखीने पनी वताउनु भयो ।
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४व्यापारीक र आर्थीक संकलन गर्ने नभइ स्थानीय उत्पादन र लघु उद्यमको प्रवद्र्धन तथा विकासका लागी भएको वताउदै आ आफनो क्षेत्रमा उत्पादन भएका कुर्षी सामाग्री, लघु उद्यमका सामाग्रीहरु महोत्सव स्थलमा राख्न पनी उहाले आग्रह गर्नुभएको छ। यसैविच शोभायात्रा उपसमीतीले आज टोलविकास संस्थाका अध्यक्षहरुसंग छलफल गरेको छ महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालको अध्यक्षतामा वसेको वैठकमा सहभागीहरुले रयालीमा उत्साहजनक सहभागीता जनाउने प्रतीवद्धता व्यक्त गरेका छन ।
त्यसअवसरमा वोल्दै आयोजक मुलसमीतीका संयोजक भुसालले दाङको विकास र हरेक गतीविधीमा टोलविकास संस्थाहरुको महत्वपुर्ण सहभागीता र महत्वपुर्ण भुमीका निवार्ह गरेको वताउदै महोत्सवलाय भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्न टोलवासीलाइ आग्रह गर्नुभयो ।
महोत्सवको उद्यघाटन गरिने फाल्गुन ३ गते उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवंमहोत्सवलाय भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्न टोलवासीलाइ आग्रह गर्नुभयो ।
महोत्सवको उद्यघाटन गरिने फाल्गुन ३ गते उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४ भव्य रुपमा सफल पारौ भन्ने नारा लेखीएको व्यानर ,र विभीन्न झाँकी सहीत सवै टोलविकास संस्थाहरु विहान साढे १० वजे घोराही ट्राफीक चोकमा जम्मा भैसक्न शोभायात्रा व्यवस्थापन उपसमीतीका संयोजक धनपती शर्माले टोलविकासहरुलाइ आग्रह गर्नुभएको छ। साथै उत्कृष्ट झाकीलाइ पुरस्कृत र सम्मान गर्ने पनी आयोजकले जनाएका छन ।
महोत्सव स्थल घोराही उपमहानगरपालीका वर्डा न १५ को कृर्षि सामाग्री संस्थानको मैदान रहेको छ। महोत्सव आउन अव तीन दिन मात्र वाकी छ, फाल्गुन ३ गतेदेखी घोराहीमा आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को उपराष्ट्रपती नन्द वहादुर पुनले उदघाटन गर्नुहुनेछ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।