टप फिचर

निर्मल र भावनाको स्वरमा एकोहोरो माया सार्वजनिक (भिडियो)

By Thaha - Online

July 24, 2021

काठमाडौँ/पछिल्लो समयमा चर्चामा रहेका गायक निर्मल के सी र गायिका भावना जी सी को स्वरमा रहेको गीत एकोहोरो माया सार्वजनिक भएको छ । चर्चामा रहेका गायक गायिकाले यो पटकको समेत गीत चर्चामा जान्छ भन्ने मा विश्वस्त रहेको बताउनु हुन्छ। प्रिया अधिकारीको निर्देशनमा रहेको उक्त गीतले युट्युबमा राम्रो भ्युज ल्याउँदै आइरहेको छ।

उक्त गीतको रेकर्डिङ संकरा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । प्रिया अधिकारी र सुमन घिमिरेको अभिनय रहको गीतको भिडियो निर्देशन प्रिया अधिकारी क्यामेरा विवेक चालिसे सम्पादन/कलर प्रेम कुमार थारुको रहेको थियो। भिडियो हेर्नुहोस् ।