७१ जना मानिस बोकेको रसियन विमान मस्कोमा दुर्घटनाग्रस्त



 

सैघाली खबर
काठमाण्डौ , २८ माघ । ७१ जना मानिस बोकेको बेपत्ता रसियन विमान दुर्घटनाग्रस्त भएको छ।

बीबीसीका अनुसार मस्को जाँदै गरेको रसियन एयरलाइन्स द सारातोभको एन(१४८ विमान मस्कोमा दुर्घटनाग्रस्त भएको हो।

विमानमा चालकदलका ६ सदस्यसहित ६५ यात्रु सवार थिए। द सारातोभको एन(१४८ विमान केही समय अगाडि बेपत्ता भएको थियो।

थप विवरण आउन बाँकी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्