सैघाली खबर
काठमाण्डौ , २८ माघ । ७१ जना मानिस बोकेको बेपत्ता रसियन विमान दुर्घटनाग्रस्त भएको छ।
बीबीसीका अनुसार मस्को जाँदै गरेको रसियन एयरलाइन्स द सारातोभको एन(१४८ विमान मस्कोमा दुर्घटनाग्रस्त भएको हो।
विमानमा चालकदलका ६ सदस्यसहित ६५ यात्रु सवार थिए। द सारातोभको एन(१४८ विमान केही समय अगाडि बेपत्ता भएको थियो।
थप विवरण आउन बाँकी छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।