राशिफल

आजको राशिफल

By थाहा अनलाइन

February 12, 2018

मिति २०७४ माघ २९ गते सोमवार आजको तिथि माघ फागुन कृष्ण पक्ष द्धादशी दाङमा सूयोदय बिहान ७ :०१ बजेर सूर्यास्त साँझ ५ :५१ बजे

चु चे चो ला ली लु लो अ मेष : व्यापारमा प्रशस्त फाइदा हुनेछ । इ उ ए ओ वा वि वू वे वो वृष: अरुका काममा श्रम तथा बृद्धि खर्चनुपर्ला । का की कु घ ङ छ के को ह मिथुन: लेनदेनको विवादको हानी पुर्याउन सक्छ । हि हू हे हो डि डू डे डो कर्कट :दाम्पत्य सुखले आनन्द दिलाउने छ । मा मी मू मे मो टा टी टू टे सिंह :मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । टो प पी पू ष ण ठ पे पो कन्या : व्यावसायीक काम पनि त्यति फाइदा नहोला । रा री रु रे रो ता ती तू ते तुला :महत्वकांक्षी योजना पनि विस्तारै फलदायी हुनेछन् । तो ना नी नू ने नो या यी यु वृश्चिक: सहयोगीहरुले राम्रो साथ दिनेछन् । ये यो मा भी भू ध फा ढा भे धनु: विगतकाृ श्रमबाट भने लाभ हुनेछ । मो जा जी खी खू खे खो गा गी मकर ;प्रतिष्ठा मान सम्मान आदि पाइने छ । गु गे गो सा सी सू से सो द कुम्भ :प्रलोभन देखाउनेहरुले फसाउन सक्छन् । दी दू थ झ ञ दे दो च ची मिन :पढाइमा प्रगति हुनेछ ।