अन्ततः जातीय विभेदबाट निर्मम कु’टपि’ट भएको मुद्दा जाहेरी दर्ता नभई मेलमिलापमा टुङ्गियो



के छ हजुरबाट भाइरल भएका सचिन परियारका हजुर बुवा आमा केही दिन अगाडि जातीय विभेद गर्दै सापकोटा परिवारले कु’टपि’ट गरेको शरीर भरी निल डाम र चोट देखाएर न्यायको लागि सबैसँग अनुरोध गरे । जातीय छुवाछूतको जाहेरी पनि दिए तर दर्ता हुन सकेन ।

कुटपिट गर्ने सापकोटा परिवारको पनि अर्को उनीहरू विरुद्ध जाहेरी आएको छ भनी दुबैका जाहेरी प्रशासनमा होल्डमा राखियो। धेरै विरोध र परियार माथि भएको जातीय विभेद र क्रुर पीडा दिएर कुटेको घटनामा न्यायको लागि देश विदेशबाट आवाज पनि उठे तर मुद्दा दर्ता हुन सकेन ।

के थियो त घटना 

अन्ततः सापकोटा परिवारले माफी मागी अबका दिनमा यी र यस्ता गल्ती नदोहोर्‍याउने भन्दै  आफूहरूको कुटपिटबाट घाइते भएका परियारको उपचार खर्च बेहोर्ने सर्तमा मेलमिलाप गरेको पीडितका छोरा तेजेन्द्र परियारले जानकारी दिए ।

यसैबिच गुल्मी जिल्ला मुसिकोट नगरपालिका मा बजारबाट घर जाँदै गरेका र थ’का’इ मार्न सार्वजनिक बाटो नजिक बसिरहेका दलित बृद्धबृद्धा दम्पतीलाई गैर दलित सापकोटा परिवारले नि’र्घा’त कु’ट’पि’ट गरेका थिए ।

असार ३१ गते मुसिकोट नगरपालिका ९ बस्ने ६० वर्षीय तेज बहादुर दमाई र श्रीमती चित्रकला दमाई लाई डुम सानो जात मेरो घर अगाडि किन बसिस् भनी मुसिकोट ७ का २६ वर्षीय डिलाराम सापकोटा र उनकी श्रीमती विनीता सापकोटाले दुवै दम्पतीलाई लौ’रोको माध्यमले नि’र्घा’त कु’ट’पि’ट गरेको हुन ।

गुल्मीको वामि टक्सार बजारबाट घरायसी सामान किनमेल गरी घर फर्कने क्रममा सापकोटाको घन नजिक मूल बाटो स्थानीय आदर्श मावि भवन नजिक बसिरहेका बेला सापकोटा दम्पतीले सानो जात भएर आफ्नो घर अगाडि किन बसेको भनी जातीय भेदभावपूर्ण शब्द प्रयोग गरी गा’लि’ग’लौ’च गर्दै कु’ट’पि’ट गरेको पीडित दमाईले बताएका थिए ।

सापकोटाको कु’टा’इबाट श्रीमती चित्रकला दमाईलाई बढी चो’ट लागेको छ उनको शरीर भरि नी’ल’डा’म भएको थिए । कु’ट’पि’ट पछि कसैगरी ज्या’न जोगाएर अबेर राति घर पुगेको पीडित दमाईले दु’खे’सो पो’खे, घ’ट’नाको विषयमा न्या’यका लागि स्थानीय प्रहरी चौकीमा उजुरी गर्दा प्रहरीले कुनै सुनवाइ नगरेको कुरा घ’ट’नालाई अगुवाइ गरिरहनुभएकी नेपाल दलित मुक्ति अभियान केन्द्रीय उपाध्यक्ष कमला परियारले बताएका थिए ।

स्थानीय प्रहरी चौकीले कुनै सुनवाइ नगरेपछि घ’ट’नाको चार दिनपछि सोमबार जिल्ला प्रहरी कार्यलाई गुल्मी तम्घासमा जाहेरी दिए पनि दर्ता गर्न आ’नाकनी गरेको दलित अभियन्ताहरू बताउथे ।

यस विषयमा जिल्ला प्रहरी कार्यलाई गुल्मी मा बुझ्दा दुवै पक्षको भनाइ सुनेपछि मात्रै निर्णयमा पुग्न सकिने प्रहरी नाउव उपरीक्षक तथा प्रवक्ता पुरुषोत्तम पाण्डेले बताएका थिए । शरीरमा चेकजाँच गर्दा नि’ल’डा’म देखिएकोले उहाँहरू पीडित रहेको प्रवक्ता पाण्डेले स्विकारेका थिए ।

कु’ट’पि’ट सँगै जातीय भेदभावको समेत मुद्दा उल्लेख गरिएकोमा प्रहरीले सामान्य ढङ्गबाट छलफल गरी मिलापत्र गराउने प्रयासमा रहेको दलित अभियन्ताहरूले बताएका थिए  । जातीय विभेदको विषय पनि हो भने दोषीलाई जातीय भेदभाव क’सु’र स’जा’य एन अन्तर्गत मु’द्दा चलाउँछौ प्रहरी प्रवक्ता पाण्डेले बताएका थिए  ।

देशै भरी जातीय भेदभाव का घ’ट’नाले चरम उ’त्क’र्षमा पुगेको बेला गुल्मीमा वृद्ध दलित द’म्प’ती माथि जातीय भेदभाव सँगै कु’ट’पि’टको घ’ट’नाले गुल्मीका दलित युवाहरू ता’ति’एका थिए । पीडितलाई न्या’य दिन तथा दोषीमाथि का’र’बा’ही गर्न प्रहरीले ढि’ला’सु’स्ती गरेमा कडा आ’न्दो’ल’न गरिने मुक्ति अभियान कि केन्द्रीय उपाध्यक्ष कमला परियारले बताएका थिए  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्