सुनिल बिसीको राम्रा केटि जतापनी पर्छ खोसाखोस गित सार्बजनिक(भिडीयो सहित हेर्नुहोस)



नवराज जि एम
तुलसीपुर २९ माघ।

रक्सी खाएसी नाच्न मन लाउछ को अपार सफलता पछि सुनिलको फेरि अर्को गित राम्रा केटि जतापनी पर्छ खोसाखोस बजारमा आएको छ।

नेपाली लोकदोहरी गित संगीत ले पछिल्लो समयमा बजार पिट्दै गर्दा,युबा पुस्तामा निकै नै रुचाइएका मिठो स्वरका धनी लोकदोहोरी गायक तिलक ओलि को स्वर मा रहेको राम्रा केटि जतापनी पर्छ खोसाखोस बोलको गित यति बेला युटुब मार्फत सार्बजनिक गरिएको छ।
उक्त गितमा गायक तिलक ओलि लाई स्वरमा साथ सलिना गहतराज ले दिएकी छिन ।सुनिल बि।सि। को शब्दरसंगीत रहेको छ।,गित संगीत लाई उत्कृष्ट बनाउन का लागि शब्द संगीत को निकै नै अहम् भुमिका रहेको हुन्साथै यस गित लाई निर्देशन निर्देशक बिक्रम चौहान ले गरेका छन।

भिडियो मा पछिल्लो समयमा दर्शक स्रोता का माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल चक्र बम लगाएत चेतना,ममता को अभिनय देख्न सकिन्छ,। सम्पादक को भुमिका मिलन बि।क।ले निभाएका छ्न,। भने भिडियो लाई कैद प्रकाश खड्का ले गरेका छन साथै यस गित लाई बजार ब्यबस्थापन ब्राण्डरुट इन्टरटेनमेन्ट ले गरेको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्