सैघाली खबर
दाङ , २९ माघ । विजौरी उद्योग वाणिज्य संघका महासचिव विरेन्द्र खड्काको आमा कालु खड्काको आईतवार निधन भएको छ । केही समय देखीको स्वास्थ्य समस्या कारण विरामी पर्नुभएकी खडकाको आज ७ वजे निधन भएको हो । खडको निध प्रति विजौरी उद्योग वाणिज्य संघले शोक वक्तव्य पारित गरेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।