gold

आर्थिक

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

By Thah Online

July 30, 2021

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ। नेपाल सुनचाँदी महासङ्घ शुक्रवार सुन तोलामा ४ सयले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य ९२ हजार ४ सय कायम गरिएको छ ।

यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।