टप फिचर

हिन्दु युवा शक्ति कपिलवस्तु द्धारा प्रहरी नायव निरीक्षक घिमिरेलाई बिदाइ, बेल्बासेलाई स्वागत

By Thaha - Online

July 30, 2021

कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं १ मा स्थित इलाका प्रहरी कार्यालय का प्रहरी नायव निरीक्षक राम प्रसाद बेल्बासे सरुवा भएर आउने भएका बेल्बासेलाई स्वागत अनि हिमनाथ घिमिरे बढुवा भएर प्रहरी निरीक्षक पद बढुवा हुनु भएको मा हिन्दु युवा शक्ति कपिलवस्तु ले बिदाइ र स्वागत गरेको छ ।

इलाका प्रहरी कार्यालय महाराजगन्ज मा आउनु भएका प्रहरी नायव निरीक्षक बेल्बासे र सरुवा भएको घिमिरेलाई माला लगाइ र मिठाइ खुवाएर हिन्दु युवा शक्ति कपिलवस्तु ले स्वागत र बिदाइ गरेको छ ।