समाचार

लायन्स क्लब ऑफ कृष्ण नगर द्वारा बृक्षरोपण कार्यक्रम सम्पन्न

By Thaha - Online

July 31, 2021

राहुल मोदनवाल/कृष्ण नगर/कपिलवस्तु लायन्स क्लब ऑफ कृष्ण नगर द्वारा आज कपिलवस्तु को कृष्ण नगरमा स्थित जलमोना स्कुलमा बृक्षरोपण कार्यक्रम राखिएको थियो उक्त कार्यक्रममा कृष्ण नगर लायन्स क्लबका प्रमुखहरू,कृष्ण नगर सुरक्षा निकायका सशस्त्र प्रहरी,इलाका प्रहरीका प्रमुखहरू र जलमोना स्कुल को अध्यापकहरू उपस्थित भई कार्यक्रम सफल गरेका थिए।