नेपाल कम्युनिस्ट पार्टी विप्लव बझाङद्धारा नारावाजी



बझाङ । नेपाल कम्युनिस्ट पार्टी विप्लव बझाङले नाराबाजी गरेको छ । आज एक कार्यक्रमका बिच जिल्लाको सदरमुकाम चैनपुर बजारमा नाराबाजी गर्दै बजार परिक्रमा गरेका हुन । विगत लामो समयदेखि भारतीय विस्तारवाद मुर्दावाद भन्दै आएको यस पार्टीले हिजो मात्र दार्चुलाको महाकाली मदिना भारतीय एसएसपीले गरेको चर्तिकला बारे चर्को नारा लगाउँदै कडा भन्दा कडा कारबाही गरियाेस भनी कार्यक्रम गरेको जोग कठायतले बताए ।

विप्लव बझाङले गरेको कार्यक्रममा भारतीय साम्राज्यवाद मुर्दावाद सिमानाकामा ज्या जति गर्न पाइँदैन , यस्तो हर्कत हामीलाई चाहिँदैन भन्दै नारा घन्काउनु भएको हो । आज भएको कार्यक्रम जिल्ला सेक्रेटरी विराट उपाध्यायको सँयाेजक्ताेमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तिलक कुवरले कार्यक्रम समापन गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्