कृर्षि

प्रदेश सरकारद्वारा ७५ प्रतिशत अनुदानमा रिपर बाइंडर हस्तान्तरण

By Thah Online

August 01, 2021

जनकपुरधाम । प्रदेश न. २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री माननीय शैलेन्द्र प्रसाद साह ज्यू र भूमि व्यवस्था तथा कृषि मन्त्रालयका सचिव काफ्लेद्वारा हस्तान्तरण गर्नुभयो ।

किसानको लागि रीपर बाइंडर कृषि यन्त्रको लागि आवेदन दिनु स्वचालित रीपर एवं रीपरबाइंडर अनुदान कृषि यन्त्रको लागि आवेदन दिनु भए पछि आजको समयमा कृषि कार्यको लागि कृषि यन्त्रको महत्त्व बढ्दै जाँदा एकदमै उपयुक्त रहेको पनि जनाए ।

आधुनिक युगमा किसानको लागि फसल कटाइको लागि विभिन्न प्रकारको कृषि यन्त्र उपलब्ध छन् । यस कृषि यन्त्रको मदतले जहाँ किसान मात्रै हैन धेरै कम समय लाग्ने कृषि कार्यको सम्पूर्ण काम गर्न सकिन्छ ।

उक्त यन्त्रको कार्य मा लागत बाहिर मार्केटमा पर्ने १२ लाख २५ हजार पर्ने उक्त किसानलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय का सचिव डा. सम्झना काफ्ले र साथ साथै मा. कृषि सहकारी मन्त्री साह ज्यू द्वारा साँचो उक्त किसानलाई हस्तान्तरण गर्नु भयो ।

किसानको लागि मात्र कृषि यन्त्र खरिदमा बढी समस्या हुन्छ किनकि उसको कीमत धेरै छन् | यस्तैमा प्रदेश सरकारले यस समस्याको समाधानका लागि किसानहरूको कृषि यन्त्रमा अनुदानमा दिने योजना चलाइँदै जस कारण उक्त किसानको काम बढी किमतमा कृषि यन्त्रले धेरै समाधान हुन्छ ।

किसानको अनुदानमा कृषि यन्त्र दिनको लागि समय-समयमा आवेदन माग्ने गरिन्छ । जसको लागि किसान ईछुक कृषि यन्त्र लिन सक्छ | प्रदेश न.२ का धेरै जिल्लाहरुमा कृषि ज्ञान केन्द्रद्वारा अहिले स्वचालित रीपरबाइंडरको अहिले धनुषाको सबैलामा एक किसान लाई ७५ प्रतिशत अनुदानमा र महोत्तरीको मुखियापट्टि मुसहर नियामा गएको कार्यालयका प्रमुख साहले बताए ।