सैघाली खबर
दाङ, २९ माघ । भिक्टोरिया कलेज घोराहीका विद्यार्थी चेतनामूलक सामूहिक नृत्य देखाएका छन् । बीबीए पहिलो समेष्टरका ५० जना विद्यार्थीले ‘फ्ल्यास मुभ’ बिधिमार्फत लागु औषध सेवन विरुद्ध जनचेतना बृद्धि गर्न र सामूहिक ब्यावसायिक सीपको विकास गर्न यो कार्यक्रम देखाएका हुन् ।
तस्विर ः कुलदिप न्यौपाने

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।