आज धारपानीमा मेला



सैघाली खबर
दाङ,१ फागुन
महाशिवरात्रीको अवसरमा आज दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा मेला लाग्ने भएको छ । शिवरात्रीको अवसरमा यहाँ छिमेकी जिल्लाबाट समेत दर्शनको लागी भक्तजन आउने गर्दछन् । विश्वकै अग्लो त्रिशुल भएको ठाउँ भएको ठाउँ भनेर पनि चिनिने पाण्डवेश्वर महादेव मन्दिरमा हरेक वर्ष शिवरात्रीको दिन मेला लाग्दै आएको छ । मेलमको सवै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।
यस वर्ष फागुन १ /२ गते धारापानी मन्दिरमा मेला लाग्ने मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गणेशकुमार अधिकारीले जनकारी दिनुभएको छ । उनले विज्ञप्ती जारी गरेर मन्दिरको दर्शनमा सहभागी हुन सबैमा अनुरोध गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्