;/sf/sf k|jStf Pj ;+rf/ tyf ;"rgf k|ljlw dGqL uf]s'n k|;fb af“:sf]6f lalxaf/ dGqfnodf kqsf/ ;Dd]ng ul/ dlGqkl/ifbsf] lg0f{o ;fj{hlgs ub}{ . ;/sf/sf] lg0f{o yk kl/ksj agfpg] pb]Zon] x/]s ;ftfsf] lalxaf/ kqsf/ ;Dd]ng ul/ lg0f{o ;fj{hlgs ug]{ gLlt lnPsf] ;d]t atfPsf 5g . tl:a/ M x]dGt >]i7

टप फिचर

माधव नेपालले आज नयाँ पार्टी घोषणा गर्दै हुनुहन्छ : गोकुल बाँस्कोटा

By Thaha - Online

August 04, 2021

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालले आज (बुधवार)  नयाँ पार्टी घोषण गर्ने दाबी गरेका छन्।

मङ्गलवार साँझ सामाजिक सञ्जालमार्फत बास्कोटाले नेपालले आज केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ दाबी गरेका हुन्।

नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टी एकताका बारेमा छलफल गर्ने बताइएको छ।

बास्कोटाले मङ्गलवार साँझ ट्विटर मा लेख्नुभएको छ– ‘क्वलीटीमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्ततः भाइ काँग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने।’

नेता नेपालले यसअघि राष्ट्रिय सभामा खिमलाल देवकोटालाई कलम चिन्ह लिएर गठबन्धनको तर्फबाट चुनावमा उठाएका थिए। यस्तै नेपाल निकट जीवन राईले चुनाव चिन्ह कलम राखी नेकपा (एकीकृत) नामक दल दर्ता गराएका छन्।