आफ्नै श्रीमतीको ह’त्या गरेको आ’रोपमा नुवाकोटका रामेश्वर गोतामे प’क्राउ



काठमाडौँ । काठमाडौँको चमतीमा एक महिलाको घाँटी थिचेर ह’त्या भएको छ । खोटाङ घर भई काठमाडौँ चमती बस्ने २८ वर्षीय बबिता राईको मध्य राति घाँटी थिचेर ह’त्या गरेका थिए ।

बबिताको ह’त्या भएको भन्ने स्थानीयको खबरपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनका श्रीमान् रामेश्वर गोतामेलाई प’क्राउ गरेको छ ।

नुवाकोट तादी गाउँपालिका २ सात बिसे घर भएका ३३ वर्षीय गोतामेले आफूले ह’त्या गरेको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ । उनीहरू बालाजुको एक उद्योगमा काम गर्दै आएका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्