काठमाडौं – सुनिता थेगिम र सुवास मगरको स्वरमा पूर्वेली भाकामा रहेको ‘पछ्यौरी ढाकाकै’ बोलको गीत सार्वजनिक भएको छ ।
खगेन्द्र पन्धाक लिम्बूको शब्द/ सङ्गीत रहेको छ भने एरेञ्ज श्याम लिम्बू (रिजन) को र मिक्सिङ कुमार सानु पुनले गरेका हुन् ।
प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा सोनिया लिम्बू, जोन पुलामी मगर, किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो आदिको अभिनय रहेको छ । छायाङ्कन साथै सम्पादन बिबी लिम्बूको र ड्रोन पर्शु लिम्बूको रहेको छ ।
भिडियो…
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।