धारापानीमा मिस्टर आर्जे र दुर्गेस थापाको धमाकेदार प्रस्तुती भिडीयो (सहित हेर्नुहोस)



सैघाली खबर,

घोराही २ माघ।

शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा मंगलवार भव्य मेला लागेकोथियो। । मेलामा दाङ लगायत विभिन्न जिल्लाबाट हजारौको भक्तजनहरुको भिड रहेको थियो। विश्वको सबैभन्दा ठृलो र अल्गो त्रिशुल रहेको मन्दिरको रुपमा पहिचान बनाएको पाण्डवेश्वर मीन्दिरमा लागेको मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम पनि भएको थियो। ।कार्यक्रममा युवा पुस्ताका रोजाई बनेका गायक दुर्गेश थापा र आर।जेले उत्कृष्ट प्रस्तुति राखेका थिए । गायक दुर्गेशले ‘उठ गोर्खाली‘।।’ बोलको राष्ट्रिय गितबाट प्रस्तुति सुरु गरेका दुर्गेशले आफ्ना लोकप्रीय गीतहरु गाएका थिए ।यस्तै मिस्टर आर.जेले पनि आफ्ना गीतहरु पनि प्रस्तुत गरेका थिए । उनकोे ‘यतियत पानी, धौलीको त ब्या भैगयो, चुईगम पड्क्याउना, ब्रेक फेल’ लगायतका गीत प्रस्तुति गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्