लोक संस्कृतिको संरक्षण गछौ, भाट



सैघाली खबर
दाङ, ३ फाुगन । दाङ उद्योग वाणिज्य संघको आयोजनामा आज देखि दाङ व्यापारिक तथा पर्यटन महोत्सब एवं प्रादेशिक स्तरिय औद्योगिक कृषि प्रर्दशनी २०७४ सुरु हुने भएको छ । महोत्सबमा स्थानिय लोक लोक संस्कृतिको संरक्षणका लागि विशेष ध्यान दिईने बताउँनु भएको छ । सैघाली खबर संग कुरा गर्दाै उहाँले यस्तो बताउँनु भएको हो । जिल्लामा रहेका थारु, मगर, अबधी, यादव समुदायको स्थानिय संस्कृतिलाई प्राथमिकता दिएको बताउँनुभयो । प्रत्येक दिन स्थानिय लोक संस्कृतिको प्रदर्शनी गरिने बताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्