जनप्रतिनिधिमा निर्वाचित भएको ४ वर्ष बितिसक्दा पनि विकासको कामहरू नगरेको भन्दै स्थानीय जनताहरूले एक वडाध्यक्षलाई बिजुलीको ख’म्बाले बाँ’धेका छन् । छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो ।
जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन् । मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरूले आफ्नो रिस जनप्रतिनिधि उपर निकाल्न सुरु गरेको छ ।
वर्षाको मौसममा बाटोमा हिडन कठिनाइ भएको भन्दै स्थानीय जनताहरूले वडाध्यक्षलाई बाँधेका हुन् जनप्रतिनिधिमा निर्वाचित भएको ४ वर्ष बितिसक्दा पनि विकासको कामहरू नगरेको भन्दै स्थानीय जनताहरूले एक वडाध्यक्षलाई बिजुलीको ख’म्बाले बाँ’धेका छन् ।छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन् ।
मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरूले आफ्नो रिस जनप्रतिनिधि उपर निकाल्न सुरु गरेको छ । वर्षाको मौसममा बाटोमा डहिन कठिनाइ भएको भन्दै स्थानीय जनताहरूले वडाध्यक्षलाई बाँधेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।