राजनीति पार्टीको भाग भँणडाले देशमा राजनीति मौलाउँदै नेता यादव



महेश सिंह सिरहा लहान ४ भदौ – नेपाल सङ्घीयतामा गए पनि देशमा राजनीति दलहरूको अ -आफ्नै पार्टीका कार्यकर्ताबाट अपहेलित र सोसित हुने गरेका छन् । सातामा रहेर सरकार चलाउँदै गएका राजनीति पार्टीले देशमा वर्चस्व कार्यम राख्दै गरेको हो विभिन्न राजनीति पार्टीका व्यक्तिहरूको गुनासो रहेको छ।

साताको मार्मा परेका गरिब गुरुवाहरुको समस्या खेप्नु परेको हो। हात मुख जोडन समेत कठिनियाई भएको छ। राज्यको सेवा सुविधाबाट वञ्चित समुदायले हक अधिकारको लागी अवाज उठाई रहँदा कति पय व्यक्तिले ज्यानको समेत आहुती दिनुपरेको छ। नेपाली राजनीतिमा ६ महिना सम्म न टिक्ने सरकारको कारण देशमा विकासको गति लिन नसकेको प्रमुख कारण मध्ये एक हुन् ।

देशमा विकासको गति लिन लाग्दा सरकार ढाल्ने जुक्तिमा विपक्षी राजनीति दलका कार्यकर्ताहरूले देशमा वितण्डा मच्चाउने गरेको एमाले नेता शरोज कुमार यादवले जानकारी दिनु भयो । नेता यादव विगत लामो समय देखि नेपाली राजनीतिमा सक्रिय रहेको छ।नेता यादवका अनुसार देशमा सङ्घीयता आए पनि एक अर्काको सहयोगी व्यक्तिहरूको अहिले पनि समाजमा खाँचो रहेको छ ।

नेता यादव जिल्ला समन्वय समिति सिरहाका उप-प्रमुखको जिम्मेवारी समेत निर्वाह गर्दै आएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्