नेपालगन्ज । यसपालिको मोहरम पर्व धूमधामका साथ नेपालगन्जमा सम्पन्न भएको छ ।नेपालमा व्यापक रूपमा बाजागाजाका कर्बला पुगी ताजिया दफन गर्ने परम्परा रहेको छ । अहिले विश्वमा अलगअलग देशहरूमा अमन चैन कायमको दुवा पनि गरेको एक जना समाजसेवीले बताएका छन् ।
चीन सरकारले स्थानीयहरू उइगर मुस्लिमहरूको हक दिलाउनका लागी दुवा गरेको बताएका छन् । विश्व समुदायको नजर पनि यस तर्क आक्रसण हुने आशाले उईगर अमनको सन्देश दिनका लागि युवाहरूले साहस गरेका थिए । नेपालगन्जमा हरेक वर्ष मनाइने मोहरम पर्व यश वर्षबाट अलि कमजोर भएको छ किन चिनको वुहान बाट फैलिएको कोभिड १९ महामारीका कारण भिडभाड कमै भएको बताए ।
चीनमा उइगर मुस्लिमलाई धार्मिक स्वतन्त्रता नदिएकोले उईगर अमन ” उईगरहरुलाई अमन र चैनका साथ बाच्न देव भावमा विभिन्न वडाका युवाहरू सहभागी भएका थिए । साभार एसिपी न्यूज़ नेपाल डटकम ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।