सैघाली खबर
काठमाडौं,४ फागुन
शेर बहादुर देउवाले आज शुक्रबार बालुवाटार छाड्ने भएका छन् । बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले राजीनामा दिएका थिए । उनी बालुवाटारबाट बूढानीलकण्ठस्थित निजी निवास जानेछन् ।देशले नयाँ प्रधानमन्त्री पाइसकेकाले शुक्रबार बिहान बालुवाटार छोडेर उनी बूढानीलकण्ठ स्थित निजी निवासमा जाने देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।