कपिलवस्तुको बाणांगगा नगरपालिका ११ वदारीमा बाढी पसेर अधिकांश स्थल जलमग्न 



कपिलवस्तु । बिहीबार राती देखि पानी परेको भारी वर्षाको कारणले गर्दा कपिलवस्तुको बाणांगगा नगरपालिका ११ वदारीमा सयौँ घर डुबानमा परेको छ । बणंगगा नदीमा पानीको ओभर फलो हुँदा वारी बजार नै ढुबनामा परेको छ ।

बाढी पसेर अधिकांश स्थाल जलमग्न भएको बजारमा सयौँ घर डुबानमा परेको छ । डुबानका कारण १०० घरमा डुबानमा परेको घरमा पानी पानी भएको छ ।

राती २ बजेदेखि  वारी गाउँमा बाढी आएपछि  घरपरिवार नै विस्थापित हुने अवस्था आएको छ  , चिया बिस्कुट खाएर आफ्नो जीवन यापन गदै आएको वदारीका  स्थानीयवासी काला रेग्मीले बत्ताइन

वारी गाउँमा बाढी आएपछि अधिकांश घरमा २ फिट देखि ४ फिट सम्म बाढीको पानी पसेर डुबानमा परेको स्थानीयवासी रेग्मीले बत्ताइन । सयौँ घरमा बाढी पसेर खाद्यान्न ,लत्ताकपडा , फर्निचर  समान लगायत क्षति भएको छ उनले बत्ताइन्

६० वर्षमा पहिलो चोटि  वदारीमा गाउँमा यस्तो बढी देखाएको एक बुद्धले बताए  । गाउँमा जलमग्न भएको छ टी भी , फ्रिच , राईस कुकरहरु पानीमा डुबाएको बुद्धले बताए

तौलिहवा देखि जितपूरु सडक खण्ड अन्तर्गत वदारीको बाटो पानी पानी भएको । सयौँ घरमा पाढी पसेर खाद्यान्न ,लत्ताकपडा , फर्निचर  समान लगायत छाती भएको स्थानी बासीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्