सैघाली खबर,
घोराही ४ फागुन
दिपशिखा आवासीय माध्यामिक विद्यालयकोे २५औं वार्षिकोत्सव तथा रजतजयन्ती अन्र्तगत आज सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास गौतमको अध्यक्षता तथा विद्यालयका कोडिनेटर राम थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वोल्ने वक्तmाहरुले शैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षामा जोड दिनु पर्ने वताएका थिए । विद्यार्थिहरुलाई कितावि ज्ञान भन्दा विभिन्न क्रियाकलापमा सहभागि गराई उनिहरुको कला, प्रतिभा लाई प्रष्फृठित गराउनु पर्ने कुरामा जोड दिएका थिए ।
विभिन्न वार्षिकरुपमा भए गरेका कार्यक्रममा सहभागि भएर प्रथम दृतिय र तितिय स्थान र अनुसासित विद्यार्थिहरुलाई विद्यालयले पुरस्कृत गरेको थियो । त्यस अवसरमा विद्यार्थिहरुले विभिन्न गित न्यृत्य लगाएत विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
उतm अवसरमा आज शिक्षक, कर्मचारी र अभिभावकहरु गरेर १७ जनाले विद्यालयको प्रागङनमै रतmदान गर्नु भएको थियो । जसमा शिक्षकहरु सन्तोष रेग्मि, वेदु अधिकारी, शोभाकान्त अधिकारी, अमृत शर्मा, अशोक भुसाल, प्रमिर्ला शर्मा, उत्तम ज्ञवाली, विवेक कायस्थ, विजया घिमिरे, सुमन घिमिरे, किरण पौडेल, रेसम जिसी, कल्पना वस्नेत लगाएतले रतmदान गर्नुभएको थियो ।
यस्तै अभिभावकहरुमा खुमा खड्का, रेखा शर्मा, नवराज भडेलले रतmदान गर्नुभएको थियो । शिक्षक धन वहादुर विसीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजिकरण विद्यार्थि सिर्जित लामिछाने, निकिता अधिकारी, र शिक्षक अशोक भुसालले गर्नुभएको थियो ।।
तत्र

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।