बिहे गरेको महिना दिन नपुग्दै कालिकोटमा एक महिलाले गरिन अात्मा ह’त्या



गत श्रावण २४ गते कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका ९ कि मुना बटालाले साेही गाउँपालिका वडा ३ प्रकाश बुढा सँग बिहे गरिन्। बिहे गरेको २० दिन नपुग्दै मुना बटालाले अात्मा ह’त्या गरेकी छिन्। श्रीमान् सँग मनमुटाब कारण विगत ३ दिन अघि माइती घरमा आएर बसेकी थिइन्।

शुक्रवार १२ बजे माइती निवास उनले अात्मा ह’त्या गरिन् । यता माइती पक्षले घटना रहस्यमय भएको दावि गरेका छन्। घट्ना सत्य तथ्य छानबिन भई दोषी हदैसम्म कारबाही माग समेत माइती पक्षले गरेका छन्। घत्ना बारे बुझ्दा इलाका प्रहरी कार्यालय कुमाल गाउँ ले अनुसन्धान भइरहेका बत्ताएको छ ।

शव लाई पोस्टमार्टमका लागि इलाका स्वास्थ्य चौकी मान्म पठाउने तयारी भइरहेको प्रहरीले बत्ताएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्