दाङ महोत्सव तेस्रो दिन हाउसफुल (फोटो फिचर)



 

सैघाली खबर,
घोराही, ५ फागुन ।

उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास भनन्ने मुल नाराका साथ सुरु भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को तेस्रो दिन हाउसफुल देर्खिको छ ।

महोत्सव अवलोकन गर्न आउनेहरुको वाक्लो उपस्थिती रहेको छ।यसैगरी महोत्सवमा महीला उद्यमीहरुका लागी होजीयारी,झोला वुनाइ, अल्लोसम्वन्धी तालीम, गुडीया वनाउने तालीमहरु पनी निशुल्क रुपमा संचालन भैरहेको छ ।

आज महोत्सवमा कलाकारहरु प्रमोद खरेल, मोडेल शंकर वि सी, अन्जली अधिकारी , प्रचन्ड जी सी , टोपेन्द« विस्ट गायीका सिर्जु अधिकारी लगाएतका कलाकारहरुको प्रस्तुती रहनेछ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्