एल एल सी पास गधाले दाङमा बुढोको अगाडी बुढीको पोल खोल्दीएपछि (पुरा भिडीयो हेर्नुहोस



सैघाली खबर,
घोराही ५ फागुन।
उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास भन्ने मुल नाराका साथ सुरु भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को पहिलो दिन देखि नैमहोत्सव हाउसफुल देखिन्छ।

महोत्सवका अवसरमा दाङ जिल्लाको आर्थीक विकाससंग सम्वन्धीत अन्तरक्रीया , यस क्षेत्रको पर्यटकीय स्थलहरुलाइ अवलोकन गर्न प्याकेजको व्यवस्था, हेलीकप्टरवाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरुको अवलोकन , योग शिवीर तथा धार्मीक प्रवचन नेपालको सवैभन्दा होची महीला इश्वरीमाया छिनालसंग प्रत्यक्ष भेट, स्थानीयस्तरमा उत्पादीत वस्तुहरुको प्रदर्शनी, थारु, मगर, नेवार, मुस्लीम , यादव जातीको खानाको परिकारहरु रहेका छन।

यसैगरी महोत्सवमा महीला उद्यमीहरुका लागी होजीयारी,झोला वुनाइ, अल्लोसम्वन्धी तालीम, गुडीया वनाउने तालीमहरु पनी निशुल्क रुपमा संचालन भैरहेको छ ।यस्तै अच्चमको कुरा त के छ भने महोत्सवमा एस एलसी पास गरेको गधा पनि राखीएको छ ।जस्ले सम्पुर्ण कुराहरु थाहा पाउने गदर्छ। को मान्छे कामचोर, कुन गफाडी यस्ता खाले सम्पुर्ण कुराहरु थाहा पाउने गर्दछ।जस्को नाम गगांराम हो ।

https://www.youtube.com/watch?v=ljmz8FYa_DI&feature=share

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्