टप फिचर

खप्तड छान्नाकाे धाैलिगाड खोलामा महिला मृत फेला

By Thah Online

September 04, 2021

बझाङ । खप्तड छान्ना गाउँपालिकाको धाैलीगाड खोलामा महिला मृत फेला परेकी छन् । 

खप्तड छान्ना गाउँपालिका वडा नम्बर ५ घर भएकी वर्ष ४५ कि लालमती सिंह आज मृत फेला परेकी हुन । उनी मिति ०७८ भदौ १८ गते बेलुकी २१ बजेको समयमा घरबाट निस्की १९ गते ३:४५ बजेको समयमा धाैलिगाड खोलामा मृत अवस्थामा फेला परेकी हुन । अहिले पोस्टमार्टमकाे लागि जिल्ला अस्पताल बझाङमा ल्याइँदै छ ।