“फर्क मुग्लानी मेलापात गरे नि खान पुग्ला नि” कहिल्यै पुरानो नहुने शर्मिला गुरुङका एकल आवाज



कलासँस्कृती देशको पहिचान , अग्रज कलाकारको सम्मान थाहा टिभीको प्रस्तुति कार्यक्रम ” एकल आवाज ” युट्युब च्यानल Akal Aawaj मा अपलोड भएको छ ।
 
विशेष गरी धेरै वर्ष पहिला गाएका अत्यन्तै मर्मस्पर्शी , यथार्थ जीवनका दुख पीडाका भावना झल्किने , लेक बेसी डाडापाखा , मेलापातमा गुनगुनाउने ती आवाजहरु जुन लाखौँ दर्शक , श्रोताको रोजाइमा परेको थियो ।
 
त्यही आवाजलाई पुन ताजा र कलाकारको सम्मान सहित सुरु भएको कार्यक्रम एकल आवाजमा शर्मिला गुरुङका असाध्यै सुमधुर आवाजका गीतहरू सुन्न सक्नुहुने छ ।
गीत सुन्नको लागि

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्