टप फिचर

लोक सेवा आयोग लुम्बिनी प्रदेशले माग्यो कर्मचारी, कुन पदमा कति ?

By Thah Online

September 10, 2021

काठमाडौँ । लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ ।

आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायक स्तर पाँचौँ तथा चौथो तहका (अप्राविधिक) पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।