महाराजगंज नगरपालिका – ४ वडा अध्यक्ष पदको भावी उम्मेदवार इन्द्रराम यादव 



महाराजगंज : कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ४ का वडा अध्यक्ष पदको भावी उम्मेदवार दिने  चर्चित युवा नेता इन्द्रराम यादवले बताउनु भएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीबाट महाराजगंज नगरपालिका वडा नं ४ को वडा अध्यक्ष पदका चुनाव लड्ने तयारी गरिरहेका छन् । युवा नेता यादवले सबै धर्म वर्गहरूलाई मिलाएर जाँदा धेरै राम्रो हुन्छ उनले बताए । 

विगत देखि नै आम जनताको हक अधिकारको लागि जुनसुकै समयमा तयार रहेको व्यक्ति को रूपमा चर्चित रहेको पाइन्छ । नगर र वडा को विकास को लागि सधैँ काम गरिरहेको यादवले बताए । 

वडा अध्यक्ष पदमा आफ्नो व्यक्तिगत विचारले मात्र वडा अध्यक्ष पदमा चुनाव लड्ने तयारी गरेको छैन । वडा बासीहरूको इच्छा र अवाश्यकता रहेको कारणले चुनाव लड्ने तयारी गरिरहेका यादवले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्