प्रलोभनमा पारेर दर्जनौँ व्यक्तिलाई ठगी गरेको पीडितको आ रोप



सिरहा लहान –  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ का टुन टुन देवी साह हलुवाई ले वृद्ध पेन्सनको रकम जम्मा गरी राखिएको करिब दुई लाख भन्दा बढी रकम ट्र्याक्टर किन्दिन्छु भन्दै भ्रममा पार्दै आफ्नो बनाएर लहान नगरपालिका वडा नम्बर ४ का राम शंकर यादवले लाखौँ रकम ठगी गरेको पीडित साहकी छोरा राजलाल साहुको आरोप रहेको छ । 

उक्त रकम पटक पटक माग गर्दा उल्टै धाख धम्की दिने  गरेको पीडित साहले पत्रकार सम्मेलनमा दुःख व्यक्त गर्दै सुनाए थिए ।अर्को लहान नगरपालिका १० बस्ने मैना देवी राम लाई १ लाख २० हजार र सप्तरीको बलही चपेना गाउँपालीका ३ का ललिता देवी साह लाई DXN को औषधी  बेचेर लाखौँ रकम लिएको पीडितको आरोप रहेको छ। 

त्यसै गरी लहान नगरपालिका १९ छरापटीका मोहम्मद नाजीबले कोरोना कालमा ५६ हजारको औषधी समेत खरिद गरे रोग निर्को न भएको पीडितको आरोप रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्