कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने



कतारले तालिवानलगायत सबै संलग्न पक्षहरूसँग “स्पष्ट” सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।

त्यहाँका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गरेका छन् । कतारका विदेशमन्त्री थानी अफगानिस्तानको राजधानी काबुल पुगेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्