सैघाली खबर
काठमाडौं,८ फागुन
संघीय संसदको पहिलो बैठकका लागि संसद सचिवालयले तयारी सुरु गरेको छ । आज बैठकको व्यवस्थापनकालागि सचिवालयले छलफल गर्दैछ । पहिलो बैठकआउँदो फागुन २१ गते बस्ने भएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशन आह्वान गर्नुभएको हो । सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
नयाँ राष्ट्रपति चुन्नफागुन २५ गते निर्वाचनगर्ने कार्यतालिका छ । त्यसको चार दिनअघि नै संसद अधिवेशन आह्वान भएको हो । संघीय संसदको बैठक अन्तराष्ट्रिय सम्मेलन केन्द्र अर्थात् यस अघिकै संसद भवनमा बस्ने छ । प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा संघीय संसद भन्ने गरिन्छ ।
संसदको पहिलो बैठकका लागितयारी सुरु ।।
संघीय संसदको पहिलो बैठकका लागि संसद सचिवालयले तयारी सुरु गरेको छ । आज बैठकको व्यवस्थापनकालागि सचिवालयले छलफल गर्दैछ । पहिलो बैठकआउँदो फागुन २१ गते बस्ने भएको छ । प्रतिनिधिसभानिर्वाचन सम्पन्नभएको करिब तीन महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशनआह्वानगर्नुभएको हो । सरकारको सिफारिसमाअधिवेशनआह्वान गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । नयाँ राष्ट्रपति चुन्नफागुन २५ गते निर्वाचनगर्ने कार्यतालिका छ । त्यसको चार दिनअघि नै संसद अधिवेशनआह्वानभएको हो । संघीय संसदको बैठक अन्तराष्ट्रिय सम्मेलन केन्द्र अर्थात् यस अघिकै संसद भवनमा बस्ने छ । प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा संघीय संसद भन्ने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।