एक ब्यक्तिले आफ्नै घाँटि रेटे



सैघाली खबर,
तुलसीपुर,८ फागुण ।
दाङमा आफ्नै घाँटि रेटेर एक ब्यक्ति गम्भीर घाईते भएका छन । घाईते हुनेमा शान्तीनगर गांउपालिका ३ बाघखोर निबासि बर्ष २४ का भुपेश थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएका थापाले हसीयाले घाटि रेटेर जंगल भागेका थिए । जंगल भागेका थापालाई प्रहरीले उपचारका लागि अञ्चल अस्पतालमा ल्याएको डिएसपी प्रकाश सापकोटाले बताए ।

तुलसीपुर १ छोटेमा मामाघर बस्दै आएका उनले आज विहान घाटिको अगाडी र पछाडि रेटेका थिए । उनलाई थप उपचारका लागी नेपालगञ्ज रीफर गर्ने तयारी भैरहेको डिएसपी सापकोटाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्