प्रधानमन्त्री देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिएका छन् ।

आज प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत मोदीलाई ७१ ७१औँ जन्मोत्सवको शुभकामना दिएका हुन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्