गणेश आचार्य नै किन आउछन् पटक पटक विबादमा? के हो त गणेश काण्ड ?



दाङ, फागुन १० । तुलसीपुर
सैघाली खबर

तुलसीपुरका पत्रकार गणेश आचार्य एकाएक बिबादमा मुछिएका छन।उनी माथि तुलसिपुर क्षेत्रमा बालुवागिट्टीको व्यापार गर्दै आएका केही व्यापारीहरुले ६० हजार घुस लिएको आरोप लगाएपछि उनी बिबादमा मुछिएका हुन । पत्रकार आचार्यले घुस लिएको भन्दै तुलसिपुरमा बिज्ञपति समेत निकालिएको छ।

तुलसिपुरमा बिहिबार मामा भान्जा निर्माण सेवा तुलसीपुर दाङका प्रकाश केसी, भानुविक्रम राणा, दिनेशजंग शाह, संजात धिताल, सुरेन्द्र हमालले संयुक्त विज्ञप्ति प्रकासित गरि पत्रकार आचार्यले आफुहरुवाट ६० हजार रुपैंया घुस खाएको आरोप लगाएका छन् ।

तुलसीपुर क्षेत्रका सबै पत्रकार मिलाउँछु भन्दै बार्गेनिङ गरेर ६० हजार लगेरपनि पत्रकार आचार्यले थप रकम मागेको उनीहरुले जारी गरेको विज्ञप्तिमा आरोप लगाइएको छ ।

पत्रकार आचार्यले पटक:पटक थप रकम मागगर्दा कुरा नमिलेपछि आफुहरुका विरुद्ध तथानाम गालिगलौचसहित समाचार प्रकाशन गरेको तथा पटक: पटक निर्माण कार्यमा अवरोध गर्न काम गरेको व्यवसायी पाँचजनाको नामबाट जारी विज्ञप्तिमा आरोप लगाइएको छ ।जारी विज्ञप्तिमा पत्रकार आचार्यमाथि कानुनी कारबाहीको माग समेत गरिएको छ ।

यसैबीच जनता टेलिभिजनका दाङ प्रतिनिधि गणेश आचार्यले भने आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन।आफुलाई बदनाम गर्ने उदेश्यले आफुमाथि झुट्टा आरोप लगाइएको आचार्यले बताएका छन् ।

उनले प्रमाण विना आफु विरुद्ध गम्भीर आरोप लगाइएको भन्दै आफु न्यायको लागि अदालत जाने बताए । ‘ मलाई फसाउने षडेन्त्र भइरहेको छ, म त्यसका विरुद्ध अदालत जान्छु ।’ उनले भने ।

कसैको समाचार लेख्दा गाली गलौच तथा मानहानी गर्न नपाइने नियम संविधानले सुरक्षित गत्र्क्को छ । क्र्सर ब्यबसायिहरुले नियम आय्गत ढङ्ले काम गरिरह्व्को अवाथामा पत्रकार र पत्रकारिताको आचार संहिताको पालना नगर्ने र गम्भीर किसिमको आरोप लागेकोले उनलाई छानबिनको दाएरामा ल्याउन सकिन्छ ।

अब्गिब्यक्यी स्वतन्त्रता नेपाली नागरिकसंग भएकोले उनी अदालत आफ्नो चफित्रहत्या को मुद्दा लड्छन भने यता क्रसर ब्यबसायिलेपनी मानहनिको मुद्दा गणेश आचार्यलाई हाल्न सक्छन । यश अघिपनी मलेसियाको राजदुतलाई ब्ल्याकमेल गरेअपछी उनलाई हताडी सहित नेपाल डिपोर्ट गरिएको हो ।

अँज आचार्यलाई गन्भिर प्रकृतुको मुद्दामा आअर्वजनिक अपराधको मुद्दा समेत सार्वजनिक मुद्दा समेत चलिरह्व्को,छ । उनी बिबादै बिबादमा परेका पत्रकार हुन मलेसियामा ब्ल्याकेल गर्ने अनि मान्छे कुट्ने र पैसाको बार्गेनिङ गरेका आचार्यलाई पत्रकार महासंघले छानबिन गरेर कारबाही गर्नु पर्ने आवाज उठि रहेको छ।

पत्रकार आचारसंहिता अनुसार सत्य तथ्य निस्पक्ष र जवाफ्देही समाचाफ सम्प्रेष्क्ण, प्रकाशण गर्ने कर्तब्य पत्रकारमा निहित भएपने यस्को दुरुपहोग गर्दै समाचारको विषयलाई लिएर बार्गेनिङ गर्ने पत्रकार अचासंहिताजो दतसर्थ बिबादित ब्य्क्ती स्वघोशित पत्रकार आचार्य अपराधिक क्तियाकलापमा संलग्न भै मुद्दा समेत चलेको थियो ।

वास्तविक्ता जान्नका लागि तल भिडियो हेर्नुहोस् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्