केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शान्ति जार्गीकाे उम्मेदवारी



बझाङ । नेपाली काङ्ग्रेसको आसन्न १४ महाधिवेशन चलिरहेको छ । देशै भरि विभिन्न वडा देखि पालीका सम्म सम्पन्न भइरहेको अधिवेशन अहिले जिल्ला र क्षेत्रको लागि चलिरहेको पाइन्छ ।

यसै बिच विकट दुर्गम गाउँ दुर्गाथलीकाे चुवावनकी एक महिला नेतृ शान्ति जार्गी महतले  ८ आै जिल्ला अधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो । उहाँको भविष्य राजनीति जीवन यात्रामा रहेको छ । सानै उम्मेदवारमा नेपाली काङ्ग्रेसको राजनीतिमा लागिपर्नु भएकी जार्गीले अहिले ८ अाैँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिए सँग सबै लाई सहयोगको अपेक्षा गर्नु भएको छ ।
उहाँले भन्नू भएको हो ,म एकल महिला पनि हो ,पिछडिएको ठाउँबाट  राजनीतिमा आएको लामो समय बितिसकेको छ । नेपाली काङ्ग्रेसको राजनीति जीवन्त रहेको भन्दै, आफू गरिब घरानको भएको र एक ल महिला भएको कारण पनि सबै जसरी माया गरिरहनु भएको छ अझै त्यसै माया पाउने आसामा रहेको नेता शान्ति जार्गीले बताउनु भयो । जार्गी आफ्नो बुवा नेपाली काङ्ग्रेसको राजनीति जिवमा थिए सानै उम्मेदवार छोडेर जानुभयो बुबाको सपना साकार गर्न मैले अठोट राखेकी छु । उहाँले भन्नू भयो जसरी पार्टीले  आज सम्म माया गरेको छ अझै आसा कायमै रहेको बताउँदै यसपालिको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सबैलाई सहयोग गरिदिन अनुरोध गर्नुभएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्