कांग्रेस संसदीय दलको नेता छान्न २१ गते चुनाव



सैघाली खबर,
काठमाडौं १३ फागुन, । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि २१ गते चुनाव हुने भएको छ ।

 

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।

चीनकाजी श्रेष्ठ संयोजक रहेको समितिको सदस्यमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्