सोनिया र एलिसको ‘मुरली तिरिरि’



काठमाडौं – कृष्णभक्त राई र रितिश्मा लिम्बू ( कल्पना सम्बाहाङफे) को स्वरमा रहेको ‘मुरली तिरिरि’ बोलको गीत सार्वजनिक भएको छ । रेन्बो रेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।  सरिता राइको शब्द रहेको छ भने सङ्गीत र एरेञ्ज कृष्णभक्त राइको, सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ ।

देवराज राईले निर्देशन गरेको भिडियोमा सोनिया लिम्बू, एलिस राई र उमेश राई ( फुलन्देको आमा) को अभिनय रहेको छ । मनोज राई र दुर्गा बान्तावा राइको छायांकन रहेको भिडियोलाई अकिल राईले सम्पादन गरेको हुन् । कोरियोग्राफी मेरिका राइको रहेको छ ।

भिडियो..

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्