ज्यान मार्ने उद्योगमा फरार पक्राउ



सैघाली खबर,तुलसीपुर,१४ फागुन ।
दाङमा प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई पक्राउ जनाएको छ । पक्राउ पर्नेमा शान्तीनगर गाउँपालिका वडा नं। ८ घर भई हाल तुलसीपुर ५ वसपार्क बस्ने अर्जुन शाही रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर डिएसपि प्रकास सापकोटाले जानकारी दिएका छन्

शान्तीनगर २ बस्ने पदम बहादुर भण्डारीलाई २०७४ असोज १७ गते घरमै धारिलो हतियार प्रहार गरी फरार रहेका शाहीलाई तुलसीपुर १८ विजौरीमा लुकीछिपि बस्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेकोे ईलाका प्रहरी कार्यालय तुलसीपुरका डि एस पी सापकोटाले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्