बोक्सीको आ’रोपमा दलित महिलालाई कु’ट’पिट गर्ने यादव प’क्राउ



सिरहा । सिरहामा बोक्सीको आ’रोपमा दलित महिलालाई कु’ट’पिट गरेको आ’रोपमा प्रहरीले एक युवकलाई प’क्राउ गरेको छ ।

सिराहाको कल्याणपुर नगरपालिका–१० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आ’रोप लगाएर कु’ट’पिट गरेको आ’रोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई प’क्राउ गरेको हो ।

व्यक्तिगत रिसिविका कारण यादवले महिलालाई बोक्सिको आ’रोप लगाउँदै कु’ट’पिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बोक्सीको आ’रोप लगाई आफूमाथि कु’ट’पिट गरी अमानवीय व्यवहार गरेको पीडितको उजुरीका आधारमा प्रहरीले यादवलाई प’क्राउ गरेको हो । उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्