अस्तव्यस्त प्रसूति सेवा



•नाक थुने र बस् छन् सुत्के री

•सुत्के रीले  पाउदै  नन् समयमा उपचार

• उपकरण र प्रविधिको  अभाव

गिरिराज ने पाली

घो राही  । राप्ती उपक्षे त्रीय अस् पताल घो राहीको  प्रसूति से वा निकै   अस् तव्यस् त छ । जसका कारण सुत्के री आमा र नवजात शिशुले  जो खिम मो ल्नुपरे को  छ । से वाका लागि अस् पतालस“ग आवश्यक उपकरण, प्रविधि र जनशक्तिको  अभाव हु“दा यस् तो  समस् या भो ग्नुपरे को  हो । भएका उपकरणहरु पुराना र थो त्रा छन् ।

के ही–के ही मात्रै   दुरुस् त छन् । तर अति आवश्यक उपकरणहरु छै  नन् । सुत्के री महिला र नवजात शिशुका लागि प्रविधि अझै   सुचारु भएको  छै  न । अस् पतालको  प्राविधिक से वा दयनीय अवस् थामा चल्दै   आइरहे को  छ । जसका कारण गर्भवती महिलाहरुले  जो खिम मो ले र बच्चा जन्माउने  गरे का छन् । पुरानो  भवन, सा“घुरा को ठा, जताततै   दुगन्धमा गर्भवती, सुत्के री आमा र नवजात शिशुहरु बस् नुपर्ने  बाध्यता छ । जसका कारण से वाका नाममा सुत्के री महिला र नवजात शिशुहरुले  जो खिम खे प्नुपरे को  छ भने  प्रसूतिजस् तो  संवे दनशील से वा पनि अभावमै   गुज्रिदै   आइरहे को  छ । अस् पताल परिसरको  सुरक्षा व्यवस् था पनि भरपर्दाे  छै  न । जसका कारण बिरामी कुरुवाहरुले  असुरक्षित महसुस गर्ने  गरे का छन् ।

तुलसीपुर उपमहानगरपालिका–१५ की सुशीला रे उले ले  आवश्यक समयमा डाक्टर नै   नभे टिने , समयमा डाक्टर र उपचार नहु“दा आफूले  धे रै   पीडा खे प्नु परे को  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘बच्चा नजन्मिदै   डाक्टर एकपटक आउनुभयो , जन्मिएपछि एकपटक मात्रै   दे खिनुभयो  ।’ अस् पताल आएको  दुई दिनमा उहा“ले  दुईपटक मात्रै   डाक्टरको  अनुहार दे खिएको  बताउनुभयो  । प्रसूतिजस् तो  से वामा ढिलासुस् ती र लापरवाहीले  आफूले  निकै   पीडा खे प्नुपरे को  बताउ“दै   उहा“ले  भन्नुभयो – ‘सबै   सिकारु नर्सहरु जस् ता दे खिन्छन्, जान्ने  डाक्टर दे खिदै   दे खिन्नन् ।’ उहा“ले  जताततै   फो हो रै  –फो हो र छ । ट्वाइले ट, बस् ने  बे ड र वरिपरि गन्धले  बस् न नसकिने  भन्दै   फो हो रको  गन्धले  टाउको  नै   दुखाएको  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘शौ  च गर्न पनि मुस् िकल छ । नाक मुख थनुे र बस् नुपर्ने  बाध्यता छ ।’ अस् पतालको  यस् तो  दुर्दशाले  सुत्के री र नवजात शिशुलाई थप समस् या हुनसक्ने  उहा“ले  बताउनुभयो   ।

राप्ती उपक्षे त्रीय अस् पताल प्रसूति वार्डमा कार्यरत स् टाफनर्स कमला पो ख्रे लले  जनशक्ति र उपकरण अभावले  सुत्के री आमा र नवजात शिशुलाई आवश्यक उपचार से वा दिन नसके को  बताउनुभयो  । जनशक्ति र उपकरणको  अभावले  से वामा निकै   प्रभाव पारे को  सुत्के री आमा र नवजात शिशुले  जो खिम मो ल्नुपरे को  उहा“को  भनाइ छ । आईसियु र एनआईसियु से वा नह“ुदा सुत्के री अवस् थामै   रिफर गर्नुपर्ने  बाध्यता छ भने  शिशुहरुका लागि आवश्यक उपकरणहरु पनि पर्याप्त नहु“दा अझ सकस परे को  उहा“ले  बताउनुभयो  । अप्ठे रो  अवस् थामा बच्चा जन्मियो  भने  शिशु राख्न आईसियु र एनआईसियु प्रविधि नै   छै  न ।

 

अप्रे शनका लागि उपयुक्त स् थान छै  न । जस् तो  अवस् था छ उस् तै  मा चल्दै   आइरहे को  छ । ‘हामीले  राम्रो  से वा दिन चाहे र मात्रै   के  हुन्छ र ? दिन सक्ने  उपकरण र जनशक्ति छै  न’– उहा“ले  भन्नभुयो  । सा“घुरो  भवनका कारण बिरामीलाई बस् नसमे त समस् या पर्ने  गरे को  उहा“ले  बताउनुभयो  । भवन अभावका कारण से वा प्रभावित भएको  बताउ“दै   उहा“ले  भन्नुभयो – ‘तीनवटा को ठामा १७ वटा बे ड छन् । तर कहिले  बिरामी ह्वात्तै   बढ्ने  भएकाले  गल्लीमै   राखे र उपचार गर्नुपर्ने  बाध्यता छ ।’ नवजात शिशुहरुको  मुटुको  धडकन जा“च गर्ने  डप्लर मे शिन अहिले सम्म अस् पतालमा नभएकाले  नवजात शिशुहरुलाई रिफर गरी पठाउनुपर्ने  बाध्यता रहे को  उहा“ले  बताउनुभयो  । उहा“ले  दिएको  जानकारी अनुुसार गत पुसमा चार सय ३० र माघमा तीन सय ४५ जनाले  से वा लिएका छन् भने  प्रसूति से वामा १७ जनाले  से वा दिइरहे का छन् ।

तर राप्ती उपक्षे त्रीय अस् पतालका नि. मे डिकल सुपरिन्टे न्डे न्ट डा. जनार्दन पन्थीले  प्रसूति से वा निकै   प्रभावकारी रहे को  बताउनुभयो । अस् पतालले  दिने  से वामध्ये कै   प्रसूति से वा उत्कृष्ट रहे को  उहा“को  भनाइ छ  । उहा“ले  भन्नुभयो – ‘प्रसूति से वाको  रिफर दर घटे को  छ । से वा सुधारो उन्मुख छ ।’ आईसियु र एनआईसियु से वा प्रतिष्ठान निर्माणले  अन्यौ  लमा परे को  उ“ले  बताउनुभयो  । उहा“ले  अस् पताल विकास समितिको  आईसियु र एनआईसियु से वा सञ्चालन गर्न जनशक्ति व्यवस् थापनको  काम निर्माणकै   चरणमा रो किएकाले  से वा सञ्चालन हुनै   लाग्दा रो किएको  उहा“ले  बताउनुभयो  । जसका कारण नवजात शिशु र सुत्के री आमाहरुले  के ही समस् या भो ग्नुपरे को  उहा“को  भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्