गिरिराज नेपाली
दाङ,१८ फागुन । अअअ बडा क्या अन्या हो र माग्दै जुन गाम जान्छम रात प¥र्याे उत्तै बसिलिन्छौ । घरै बसिलिने हो भन्या व्याहन–बे लीको गाँस क्या खान्या नबसिलिन्या हो तँ दुःख उस् तै छ । अझै अरुको दै लो खुटी चाहार्दै पे ट पाल्नु प¥र्याउछ । नअरी क्या अन्या हो र । घो राही उपमहानगरपालिका–११ नयॉ बस्तिका ६० वर्षीया पार्वती गन्धर्वका भनाइ हुन ।
दाङका गन्धर्वहरु अझै फिरन्ते जीवन भोग्दै आएका छन् पार्वतीले भन्नुभयो – ‘ क्या भन्या हो र, जे भए दुःख जान्या रै नछ । बासको दुःख टरे पनि गाँसका मागेरै गुजारा गछौ पार्वतीले भन्नुभयो ।जनता आवासले गन्धर्वहरुको छानो फे रिए पनि छाक मानो को लागि सारङ्गी साथमा लिएर गाँउघर चाहर्ने बाध्यता अझै नछुटे को उहाले बताउनुभयो ।
उहाले भन्नुभयो – नमागे र के गर्ने अरु उपाय पनि के ही छै न । छो राछो री अलगै छन । लो ग्ने छै नन । हिजो पनि लो ग्ने ले मागे र पाले का थिए । अहिले आफै मागे र बाँचिरहे को छु । बाँच्ने उपाय नै माग्ने भए पनि आफूले पीडा लुकाउदै गाँउमा माग्ने मानो जुटाउदै गुजारा चलाउदै आइरहे को उहाँले बताउनुभयो । सम्पत्तिका नाममा सरकारले बनाइदिएको एउटा मात्रै घर आफ्नो नाममा रहे को बताउदै उहाँले भन्नुभयो – ‘बाँच्न सहारा नै अरु के छ र जे हो मागे र चले को छ ।
त्यस् तै स्थानीय राजे श गन्धर्वले दुई छो रा, तीन छो री र श्रीमती गरी छजनाको परिवार मागे र पालि रहनु भएको छ । परिवार चलाउने अरु के ही उपाय छै न उहाँसग । रहर भनौ वा बाध्यता, पे ट पाल्नै प¥यो । गाउँमा मागे र हिड्न कसलाई पो रहर लाग्छ र । बँध्यताले गर्नै परेको उहाले बताउनुभयो ।
छो राछो री लालन–पालन, शिक्षा–दीक्षाका लागि मगन्ते र घुमन्ते जीवन निकै कष्टकर रहे को उहाले बताउनुभयो । देशमा परिर्वतन आयो गन्धर्वहरुको पीडा र दुख अझै फे रिन नसके को उहाले सुनाउदै भन्नुभयो – आउने र जाने धे रै मीठा र नाम्रा कुरा सुनाउछन । खै कसै ले पूरा गर्दै नन । राज्यले पनि हे र्दै न । सारङ्गीले मागे र नपुगे पछि परिवार चलाउनकै लागि दुई छो रा भारतमा रो जगारका लागि हिडे को उहाले बताउनुभयो । उहाका दुई छो री सरकारी स् कूलमा गइरहे का छन ।
नयाँ वस् तीमा करिव ८० घरधुरी गन्धर्व परिवार छन । ती मध्ये आधाउधी इटा भट्टामा इटा बो के र परिवार चलाउँदै आइरहे का छन । आधा जतिले अझै घुमन्ते जीवनले परिवार धान्दै आइरहे का स् थानीय चित्रसिंह गन्धर्वले बताउनुभयो । गरिवीले मागे रै खाने मागे रै लाउने भएको छ । खाने र लाउने मागे र चले पनि बालबच्चाहरु पढ्न नपाएको उहाले बताउनुभयो ।
उहाले भन्नुभयो – ‘अधिकांश बच्चाहरु आमा बाबुसगै इट्टा भट्टामा जान्छन् । नत्र बाबुसगै पछि लागे र झो ला बो की गाउँ पस् छन । उहाले शिक्षा दीक्षा नपाएका बालबालिकाहरुले बाबु आमाले खे प्दै आइरहे को पीडा फे रि उनीहरु माथि पुस् तान्तरण हुने अवस् था दे खिएको उहाले बताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।