राष्ट्रिय खिस्टियन महासङ्घका अध्यक्ष सिबि गहतराजले जातीय विभेद र छुवाछूतको मुख्य जड हिन्दु धर्म भएको हुँदा दलितहरूले हिन्दु धर्ममा रहेर जातीय मुक्ति नहुने बताएका छन् ।
जातपात ,छुवाछूत र विभेदको मुख्य जड र स्रोत नै वर्ण व्यवस्था र हिन्दु धर्म भएको हुँदा अब दलितहरूले आत्मसम्मानको लागि यही धर्मबाट सम्भव नहुने बताएका छन् । आफू खिस्टियन भैइसके पछि कुनै विभेद नभोगेको भन्दै किस्टिएनमा कुनै विभेद नभएको र नहुने ठोकुवा समेत गरेका छन् ।
हेर्नुहोस् भिडियो
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।