Banner Second

जुन धर्मले विभेद गर्छ त्यही धर्म मान्दै जातीय मुक्ति खोज्नु दलितहरूको मूर्खता हो -सिबि गहतराज 

By Thah Online

November 19, 2021

राष्ट्रिय खिस्टियन महासङ्घका अध्यक्ष सिबि गहतराजले जातीय विभेद र छुवाछूतको मुख्य जड हिन्दु धर्म भएको हुँदा दलितहरूले हिन्दु धर्ममा रहेर जातीय मुक्ति नहुने बताएका छन् ।

जातपात ,छुवाछूत र विभेदको मुख्य जड र स्रोत नै वर्ण व्यवस्था र हिन्दु धर्म भएको हुँदा अब दलितहरूले आत्मसम्मानको लागि यही धर्मबाट सम्भव नहुने बताएका छन् । आफू खिस्टियन भैइसके पछि कुनै विभेद नभोगेको भन्दै किस्टिएनमा कुनै विभेद नभएको र नहुने ठोकुवा समेत गरेका छन् ।

हेर्नुहोस् भिडियो