नेपाल टेलिकमले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)



काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ठुलो सङ्ख्यामा कर्मचारीको माग गरेको छ। टेलिकमले आज गोरखापत्र दैनिकमा सूचना निकालेर २७० जानका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

एसएलसी देखि माथि शैक्षिक योग्यता हुने नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्। आवेदन फर्म भर्नको लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ। टेलिकमका अनुसार मङ्सिर २३ सम्म दरखास्त आह्वान गर्न सकिने  छ ।

यस्तो छ सूचना:

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्