सलमान खानको कार्यक्रम स्थगित



 

इजरायल जाॅदा दिल्लीमा मलाई दाही काट्न दिइएको दबाब,सुदुरपश्चिमका जनताले भारतमा काम गरेर फर्कदा बोर्डरमा सहेको हेपाइ, कपिल आॅउदा जितु नेपालको अपमान ,सिमाना मिचाई , बेला बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भएपनि धेरै दु:ख नमाने हुने देखिन्छ। हामीसंग पनि अनमोलहरु छन।

सलमान खान दवगं यात्राको लागी नेपाल आउने कार्यक्रम स्थगीत भए सँगै विभिन्न प्रतिक्रियाहरु आउन थालेका छन । धेरैले कार्यक्रम स्थगीत हुनुलाई खुसिको खवरको रुपमा लिएका छन भने केहिले दुख समेत मानेका छन ।

यसै विचमा चर्चित हास्य कलाकार केदार घिमिरेले आफुले भारतमा पाएको दुख कुरा जोडेर कार्यक्रम स्थगीत हुनुमा कसैले दुख नमाने हुन्छ भन्ने आसयको प्रतिक्रिया दिएका छन ।
उनले आफ्नो सामाजिक सञ्जालमा दिएको विचारलाई धेरैले समर्थन गरेका छन ।उनले यस्तो लेखेका छन….

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्